तुइनखोला पहिरोको सास्ती : यसरी तार्छन् युवाले मोटरसाइकल

तुइनखोला पहिरोको सास्ती : यसरी तार्छन् युवाले मोटरसाइकल

९ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ का पहिरेनीका विकास गुरूङ बुधवार दिनभर आफ्ना ८ जना साथीहरुसहित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलो भन्ने स्थानमा रहेको त्रिशूली नदीमाथि बनेको झोलुङ्गे पुल किनारमा बसिरहेका थिए । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो गएपछि धेरैजसो मोटरसाइकल चलाउने युवाहरु त्रिशूली नदीको पारीतर्फ खनिएको कच्ची सडक भएर यात्रा गर्ने गरेका छन् । काम विषेशले जानैपर्ने […]

थप पुरा समाचारको लागि
TOP