मेसीको दुई गोलमा इन्टर मायमी प्लेअफमा

मेसीको दुई गोलमा इन्टर मायमी प्लेअफमा

९ असोज, काठमाडौं । लिओनल मेसीको दुई गोल र एक असिस्ट मद्तमा मेजर सकर लिग (एमएसएस)मा इन्टर मायमीले बुधबार राती न्युयोर्क सिटी एफसीलाई ४-० ले पराजित गर्दै एमएसएसको प्लेअफमा स्थान पक्का गरेको छ । मेसीले यस सिजन एमएलएसमा गोल र असिस्ट गरेर ३७ गोलमा संलग्न भएका छन् । उनले यस सिजन २४ गोल गरिसकेका छन् […]

थप पुरा समाचारको लागि
TOP