सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ५००० प्रहरी परिचालन

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ५००० प्रहरी परिचालन

९ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । प्रदेशमा रहेका सबै जिल्ला प्रहरी कार्यालयहरुले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विश्वकर्माले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिएको जानकारी दिए । […]

थप पुरा समाचारको लागि
TOP