नेपाल र मस्को क्षेत्रीय चेस महासंघबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर

नेपाल र मस्को क्षेत्रीय चेस महासंघबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर

९ असोज, काठमाडौं । रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र महासंघका अध्यक्ष हेराकाजी महर्जनले सम्झाैता पत्रमा हस्ताक्षर गर्दै सम्झौता पत्र आदानप्रदान गरेका छन् । उक्त सम्झौता अनुसार दुवै महासंघले चेसलाई आपसी मित्रता […]

थप पुरा समाचारको लागि
TOP