राउफ र फरहानविरुद्ध बीसीसीआईले दियो आईसीसीमा उजुरी

राउफ र फरहानविरुद्ध बीसीसीआईले दियो आईसीसीमा उजुरी

९ असोज, काठमाडौं । भारत र पाकिस्तानबीच दुबईमा भएको एसिया कप सुपर फोर खेलमा देखिएका व्यवहारका कारण विवाद चुलिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पाकिस्तानका खेलाडी हारिस राउफ र शाहिबजादा फरहानविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा आधिकारिक उजुरी दिएको छ। उजुरी बुधबार इमेलमार्फत पठाइएको र आईसीसीले प्राप्त गरेको पुष्टि भएको छ। फरहानले अर्धशतकपछि गरेको सेलिब्रेशन […]

थप पुरा समाचारको लागि
TOP