राजनीतिक दलहरूसँग संवादको तयारीमा निर्वाचन आयोग
९ असोज, काठमाडौं । आगामी फागुन २१ गतेको चुनावको तयारीका विषयलाई लिएर निर्वाचन आयोग राजनीतिक दलहरूसँग संवादको तयारीमा छ । आयोगका अधिकारीहरू निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र त्यसपछि राजनीतिक दलका प्रतिनिधिहरूसँग संवाद गर्ने तयारीका सम्बन्धमा छलफल चलिरहेको बताउँछन् । राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता, प्रचलित ऐनको पालना, उम्मेदवार छनोटसम्बन्धी कानुन कार्यान्वयन लगायतका विषयमा आयोगले स्मरण गराउने […]
थप पुरा समाचारको लागि