क्लोथ बैंकले प्रहरीलाई दियो ५४९ सेट डसना र ब्लाङ्केट सेट

क्लोथ बैंकले प्रहरीलाई दियो ५४९ सेट डसना र ब्लाङ्केट सेट

जेन जी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त प्रहरी कार्यालयहरुमा बुधबारसम्म ५४९ सेट उपलब्ध गराइएको छ । संस्थाले कुल १५०० सेट डसना र ब्लाङ्केट बाँड्ने बताएको छ । ९ असोज,बुटवल । क्लोथ बैंक नेपालले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त प्रहरी कार्यालयहरुमा सुरक्षाकर्मीलाई आवश्यक कपडा वितरण गरेको छ । उक्त संस्थाले प्रहरी कार्यालयहरुलाई […]

थप पुरा समाचारको लागि
TOP