जेनजी पुस्तालाई खुलापत्र !

प्रिय जेन्जी पुस्ता, सर्वप्रथम त जेन्जी पुस्तालाई धन्यवाद भन्छु र सँगसँगै बधाई पनि दिन्छु । आम नेपाली नागरिक देशको राज्यसत्ताले मनपरी हर्कतले हैरान भएका बेला त्यसको विरुद्ध आवाज उठाएयौ । गोली खान तयार भयौ । देश र भावी पुस्ताका लागि बलिदानी दियौ । शहीद हुनुभएका सम्पूर्णलाई हार्दिक श्रद्धासुमन र श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजन एवम् […]
थप पुरा समाचारको लागि