माओवादी पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव बैठकमा प्रस्तुत

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका हुन् । त्यसक्रममा उनले महाधिवेशन आयोजक समितिको प्रस्ताव प्रस्तुत गरेका छन् । यो विषय माओवादी केन्द्रको पदाधिकारीबाट स्थयी […]
थप पुरा समाचारको लागि