नेपाली फिल्म ‘होम बिफोर नाइट’को पटकथा लेखनमा ‘स्क्रिन अष्ट्रेलिया’को अनुदान

सिड्नी । अस्ट्रेलिया सरकार अन्तर्गतको ‘स्क्रिन अष्ट्रेलिया’ले नेपाली फिल्मको पटकथा लेखनमा अनुदान दिने भएको छ । ‘स्क्रिन अस्ट्रेलिया’ले यसको जानकारी वेबसाइटमार्फत दिएको छ । अनुदान पाउन लागेको नेपाली भाषाको फिल्मको नाम हो- ‘होम बिफोर नाइट ।’ फिल्मलाई सविन ज्ञवाली र आना तिवारीले निर्माण गर्न लागेका हुन् । यो फिल्मलाई कलानी गेकनले निर्देशन गर्नेछन् । गेकन लामो […]
थप पुरा समाचारको लागि