केन्द्रीय समिति बैठकमै नारायणकजीले मागे कार्यवाहक अध्यक्ष

केन्द्रीय समिति बैठकमै नारायणकजीले मागे कार्यवाहक अध्यक्ष

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेका छन् । उनले केन्द्रीय समितिको बैठकमै यस्तो माग राखेका हुन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक काठमाडौंको प्रज्ञा भवनमा जारी छ । जहाँ सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । त्यसक्रममा प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने गरी पदाधिकारी […]

थप पुरा समाचारको लागि
TOP