चुनावको पक्षमा उभियो माओवादी

चुनावको पक्षमा उभियो माओवादी

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र चुनावको पक्षमा उभिएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले समयमै चुनाव गर्न पार्टीले भूमिका खेल्नुपर्ने मत प्रकट गरेका छन् । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । उनले लोकतन्त्रको रक्षाको लागि आगामी फागुन २१ मै चुनाव हुनुपर्ने बताए । यसका लागि पार्टीले […]

थप पुरा समाचारको लागि
TOP