यो बेला गुट जोगाउने होइन, विवेक जगाउने हो : विश्वप्रकाश शर्मा

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो समयमा गुट जोगाउने काममा नलागी विवेक जगाउने कार्यमा लाग्नुपर्ने बताएका छन् । सप्तरीमा पार्टी कार्यालयको अवलोकनपछि बोल्न क्रममा महामन्त्री शर्माले अब पुरानो भावनाको कांग्रेस नवीन संभावना सहितको हुनुपर्ने बताएका छन् । ‘लोकतन्त्र र संविधाननै खतरामा परेको बेला तपाईंले जोगाउने गुट होइन, तपाईं–हामीले जोगाउने र जगाउने […]
थप पुरा समाचारको लागि