नवीन न्यौपाने महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

९ असोज, काठमाडौं । नवीन न्यौपाने महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्म रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्समा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । त्यसैगरी भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षक नियुक्त भएका […]
थप पुरा समाचारको लागि