सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति सम्मेलन

सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति सम्मेलन

९ असोज, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति सम्मेलन सुरु भएको छ । आज बिहीबारबाट सुरु भएको पृतनापति सम्मलेन भोलि शुक्रबारसम्म चल्ने छ । नेपाली सेनाको यो नियमित पृतनापति सम्मलने रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए । ‘यो नियमित सम्मेलन हो । वर्षको दुई पटक पृतनापति सम्मेलन हुन्छ,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग […]

थप पुरा समाचारको लागि
TOP