कांग्रेस चुनावबाट भाग्दैन : पूर्णबहादुर खड्का

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन् । चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउँदै उपसभापति खड्काले लोकतान्त्रिक दल चुनावबाट भाग्ने प्रश्न नहुने बताए । जेनजीको आन्दोलनपछि आगलागीबाट क्षतिग्रस्त सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग धारणा राख्ने क्रममा उपसभापति खड्काले चुनावमा भाग लिने बताए । वर्तमान सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै गरेको उल्लेख […]
थप पुरा समाचारको लागि