अहिलेकै व्यवस्थामा चुनाव भए बालेनले पनि कांग्रेस-एमालेसँग गठबन्धन गर्नुपर्छ : कमल थापा

अहिलेकै व्यवस्थामा चुनाव भए बालेनले पनि कांग्रेस-एमालेसँग गठबन्धन गर्नुपर्छ : कमल थापा

९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको आरोप लगाएका छन् । बिहीवार काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी पुस्ताले संविधान र व्यवस्था रक्षाका लागि आन्दोलन नगरेको भएपनि देशी–विदेशी शक्तिहरुले हस्तक्षेप गरेको आरोप लगाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको […]

थप पुरा समाचारको लागि
TOP