१७औं काठमाडौं म्याराथन नोभेम्बर १ मा हुने, पाँच हजार धावक सहभागी हुने अपेक्षा

९ असोज, काठमाडौं । नेपालकै प्रतिक्षित म्याराथन मध्ये एक काठमाडौं म्याराथन को १७औं संस्करण आगामी नोभेम्बर १ मा हुने भएको छ । आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनले बिहीबार काठमाडदंमा पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा मिति घोषणा गरेको हो । नेपाल फर नेपाली, रिलेसनसिफ फरएभर (नेपालीको लागि नेपाल, सम्बन्ध सधैँभरीलाई ) भन्ने नाराका साथ यस पटकको म्यारथन […]
थप पुरा समाचारको लागि