हत्या गर्ने व्यक्ति नै शव खोज्न सक्रिय, कुकुरले पत्ता लगाएपछि पक्राउ

हत्या गर्ने व्यक्ति नै शव खोज्न सक्रिय, कुकुरले पत्ता लगाएपछि पक्राउ

अभिषेक हराएपछि पंकज आफन्तसँगै दिनरात खोजीमा सक्रिय थिए । तर डग टोली आउने खबर सुनेपछि उनी आत्तिएर छतमा पुगे । त्यसपछि प्रहरीले पंकजसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो ।

थप पुरा समाचारको लागि
TOP