राजस्व सचिव घिमिरे वित्त आयोगमा सरुवा, अर्थमा एक सचिव मात्रै
७ असोज, काठमाडौं । सरकारले राजस्व सचिव दिनेशकुमार घिमिरेलाई सरुवा गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगेको छ । लामो समय मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहेको घिमिरेलाई अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा सरुवा गरिएको हो । अब अर्थ मन्त्रालयमा तत्कालका लागि एक मात्रै सचिव रहनेछन् । मंगलवार मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई लगिएको थियो भने […]
थप पुरा समाचारको लागि