फाफ डुप्लेसी र एलेक्स हेल्स एनपीएल टिमसँग कुराकानीमा !

९ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी र इंग्ल्यान्डका एलेक्स हेल्स एनपीएलका केही टिमहरूसँग कुराकानी गरिरहेको खुलेको छ । डुप्लेसी र हेल्स दुई फरक टिमसँग निरन्तर सम्पर्कमा रहेको एक फ्रेन्चाइज टोलीनिकट स्रोतले जानकारी दिएका हुन् । डुप्लेसी हाल फ्रेन्चाइज क्रिकेटमा मात्र सक्रिय छन् भने हेल्स पनि पछिल्लो २ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय […]
थप पुरा समाचारको लागि