माओवादी विघटित जस्तै भएको जनार्दन शर्माको निष्कर्ष, यस्तो छ प्रतिवेदन (पूर्णपाठ)

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी केन्द्रीय समिति बैठकमा जेनजी विद्रोहपछि पार्टी विघटनको अवस्थामा पुगेको निष्कर्षसहितको प्रतिवेदन पेश गरेका छन् । बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनले भ्रष्टाचार, नेतृत्व हस्तान्तरण र राष्ट्रियताको रक्षाजस्ता विषयमा केन्द्रित रहेर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् । शर्माले पार्टी केन्द्रीय […]
थप पुरा समाचारको लागि