ठूला ब्रोकरबाट बिक्रीभन्दा खरिद बढी, यस्तो छ कारोबार

९ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा जम्मा ३ अर्ब २६ करोडको कारोबार भयो । दशैंका कारण कारोबार रकम खुम्चिएको छ । कुल कारोबारमा आज ठूला १० ब्रोकरमार्फत भएको कारोबार हिस्सा ३३ प्रतिशत हो । ठूला १० ब्रोकरमार्फत कुल १ अर्ब १३ करोडको खरिद हुँदा १ अर्ब ३ करोडको बिक्री भएको […]
थप पुरा समाचारको लागि