मतदान गर्न पाउने उमेर : १६ कि १८ वर्ष ?
९ असोज, काठमाडाैं । नेपालको संविधान र कानुनहरूमा १८ वर्ष पूरा भएको नागरिकले मतदानमा भाग लिन पाउने व्यवस्था छ । तर निर्वाचन आयोगले बिहीबार जारी गरेको सूचनामा १६ वर्ष पुगेकाहरूले पनि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भनी सूचना निकाल्यो । कानुनमा भएको व्यवस्थासँग फरक हुने गरी निर्वाचन आयोगले किन दुई वर्ष घटायो ?निर्वाचन आयोगका […]
थप पुरा समाचारको लागि