जेनजी जाँचबुझ आयोगको निर्णय- ‘क्षतिको विवरण संकलन गर्ने’

जेनजी जाँचबुझ आयोगको निर्णय- ‘क्षतिको विवरण संकलन गर्ने’

९ असोज, काठमाडाैं ।  विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले आफ्नो काम थालेको छ । कार्की सहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारीले क्षतिको विवरण संकलन गर्ने निर्णय गरेका हुन् । जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन र माग गर्ने निर्णय गरेको हो […]

थप पुरा समाचारको लागि
TOP