अवकाशमा जाने बेला विदेशमा कर्मचारी सरुवा गर्ने नेवानि अध्यक्ष अधिकारीलाई पर्यटन मन्त्रालयको रोक

अवकाशमा जाने बेला विदेशमा कर्मचारी सरुवा गर्ने नेवानि अध्यक्ष अधिकारीलाई पर्यटन मन्त्रालयको रोक

पर्यटन मन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै कर्मचारी सरुवा प्रक्रिया हाललाई स्थगित गर्न र समाचारमा उठेको विषय सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

थप पुरा समाचारको लागि
TOP