नेपाली राहदानी प्रयोग गरेर साउदी पुगे झन्डै २०० रोहिंग्या, सरकार बेखबर

९ असोज, काठमाडौं । झन्डै २०० जना म्यानमारका नागरिक नेपाली राहदानी प्रयाेग गरेर साउदी अरब पुगेको खुलेको छ । झन्डै २०० जना म्यानमारी राेहिंग्या समुदायका नागरिक नेपालको भूमि र राहदानी प्रयाेग गरेर साउदी अरब पुगेको खुलेको हो । असाेज ७ गते परराष्ट्रसचिव अमृतबहादुर राईको उपस्थितिमा विभिन्न ९ वटा देशमा राजदूत तथा नियाेगका अधिकारीसँगकाे भर्चुअल बैठकमा […]
थप पुरा समाचारको लागि