विगतका भ्रष्टाचारबारे छोटो समयमै सरकार प्रष्ट भयो, छानबिन हुन्छ : प्रधानमन्त्री
९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् । बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने समेत उनले बताइन् । ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो […]
थप पुरा समाचारको लागि