सरकारको प्रवक्ता तोकिए सञ्चारमन्त्री खरेल

सरकारको प्रवक्ता तोकिए सञ्चारमन्त्री खरेल

९ असोज, काठमाडौं । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल तोकिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री खरेललाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खरेलले उक्त निर्णयबारे जानकारी गराएका हुन् । ‘ नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ,’ […]

थप पुरा समाचारको लागि
TOP