नारायणकाजीले देखेका प्रचण्डले अध्यक्ष छाड्नुपर्ने दुई कारण

नारायणकाजीले देखेका प्रचण्डले अध्यक्ष छाड्नुपर्ने दुई कारण

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुपकमल दाहाल प्रचण्डले नेतृत्व छाड्नुपर्ने दुई कारण दिएका छन् । पहिलो : बहुदलीय प्रतिस्पर्द्धात्मक प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ  । दोस्रो : जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा […]

थप पुरा समाचारको लागि
TOP