विश्वप्रकाशले खोजे सरकारमा जेनजीको प्रतिनिधित्व

विश्वप्रकाशले खोजे सरकारमा जेनजीको प्रतिनिधित्व

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री वर्तमान मन्त्रिपरिषदमा जेनजीको प्रतिनिधित्व नभएकोप्रति प्रश्न उठाएका छन् । जेनजी आन्दोलन र बलिदानबाट बनेको सरकारमा उनीहरूको प्रतिनिधित्व नभएकोप्रति महामन्त्री शर्माले चासो राखेका हुन् । धनुषामा बिहीबार धारणा राख्ने क्रममा महामन्त्री शर्माले भने, ‘आन्दोलन जेनजीको, बलिदान जेनजीको तर सरकारमा खोइ जेनजी ? बनेका सबै मन्त्री योग्य देख्छु, एकसे एक […]

थप पुरा समाचारको लागि
TOP