चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते

चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते

२२, चैत, चितवन । चितवनको भरतपुरबाट माडीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो माडी नगरपालिका १ बनकट्टातर्फ जाँदै गरेको ना ६ ख ९३६६ नम्बको बस आफै अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरूको माडीस्थित बघौडा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP