‘पार्टीको रूपान्तरण र पुनर्गठन अब निर्णयमा मात्र सीमित गर्ने कुरा सह्य हुँदैन’

हामीले केही समयदेखि भन्दै आएका थियौं, मुलुक यथास्थितिमा लामो समय सम्म कायम रही रहन सक्दैन । यो यथास्थिति लाई छिट्टै अग्रगामी रूपान्तरणद्वारा सकारात्मक कोणबाट अन्त्य गर्न सकिएन भने यसले देशलाई प्रतिगमन वा राष्ट्रिय स्वाधीनता माथि संकट वा असफल राज्य बनाउने दिशामा धकेल्ने खतरा छ । हामीले यो पनि भनेका थियौं , मुलुकको यो यथास्थितिलाई सकारात्मक […]
थप पुरा समाचारको लागि