पाकिस्तान-अफगानिस्तान ह्वीलचेयर क्रिकेटमा नेपालका गुप्ता म्याच रेफ्री
९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय अम्पायर रविन्द्र गुप्ता पाकिस्तान र अफगानिस्तानबीच हुने २०२५ ह्वीलचेयर क्रिकेट सिरिजको प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका छन् । आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म पाकिस्तानको कराँचीमा हुने उक्त सिरिजमा गुप्ताले प्राविधिक पक्षको नेतृत्व गर्नेछन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने थोरै […]
थप पुरा समाचारको लागि