युनुससँगको कुराकानीमा मोदीले उठाए हिन्दूहरूको सुरक्षाको मुद्दा
बैंकक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार थाइल्याण्डमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग भेट गरेका छन् । यस क्रममा मोदीले बंगलादेशमा हिन्दू लगायत अल्पसंख्यकहरूको सुरक्षाको बारेमा भारतको चिन्तालाई जोड दिएका थिए । ‘प्रधानमन्त्री
थप पुरा समाचारको लागि