सेयर बजारप्रति उदार हुन कार्यदलको सुझाव, अन्तरिम सरकारले कार्यान्वयन गर्ला ?

कार्यदलले एकल ग्राहक कर्जा सीमा हटाउनेदेखि बैंकहरुले सेयर खरिद गरेपछि होल्ड गरेर बिक्री गर्नु पर्ने व्यवस्थामा संशोधन गर्न सुझाएको छ । त्यसैगरी मार्जिन प्रकृतिको कर्जाको ब्याज भुक्तानी गर्ने समय अवधिसमेत ३ महिना थप गर्न सुझाव दिएको छ ।
थप पुरा समाचारको लागि