बुल्गेरियालाई विश्व भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुर्‍याउने निकोलोभ दाजुभाई

बुल्गेरियालाई विश्व भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुर्‍याउने निकोलोभ दाजुभाई

९ असोज, काठमाडौं । अहिले एसियाली राष्ट्र फिलिपिन्समा एफआईभिबी पुरुष विश्व भलिबल च्याम्पियनसिप चलिरहेको छ । विश्वकै उत्कृष्ट टिमहरूबीच रोमाञ्चक खेलहरू भइरहेका छन् । भलिबल खेल पारखीहरूका लागि अहिले भइरहेको च्याम्पियनसिप मनोरञ्जनको राम्रै खुराक बनिरहेको छ । खेल पनि त्यस्तै भइरहेको छ । बिहीबार अन्तिम क्वाटरफाइनलमा बुल्गेरियाले सन् १९८६ को विश्व च्याम्पियन अमेरिकालाई पाँच सेटको […]

थप पुरा समाचारको लागि
TOP