विनिमयदर : अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

विनिमयदर : अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्रैंक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर लगायतको मूल्य हिजोको तुलनामा आज घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ […]

थप पुरा समाचारको लागि
TOP