प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन समितिले सरकारलाई निर्देशन दिनुपर्छ : अर्याल
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी सङ्गठनहरूलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी सङ्गठनहरू साधन श्रोत सम्पन्न हुन
थप पुरा समाचारको लागि