रियललाई पछ्याउँदै बार्सिलोना

१० असोज, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले बिहीबार राती भएको खेलमा रिएल ओऐिएडोमाथि ३-१ को पुनरागमन जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडलाई पछ्याइरहेको छ । घरेलु मैदानमा अल्बर्टो रेइनाले ३५औं मिनेटमा गोल गर्दै रियल ओभिएडोलाई अग्रता दिलाएका थिए । तर उसले त्यो कायम राख्न सकेन भने साविक विजेता बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै तीन […]
थप पुरा समाचारको लागि