मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय

मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय

कार्यालयमा आगजनी भएका कारण मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव कार्यालय परिसरमै रहेको सटरमा कार्यकक्ष बनाएर बसेका छन् । दाताको सहयोगमा कार्यालय मर्मत भइरहेको छ ।

थप पुरा समाचारको लागि
TOP