नेपाल वायु सेवा निगमको गएरातिको ग्वान्झाउ उडान स्थगित, कारण के हो ?

नेपाल वायु सेवा निगमको गएरातिको ग्वान्झाउ उडान स्थगित, कारण के हो ?

१० असोज, काठमाडौं । नेपाल वायु सेवा निगमको खर्चमा गएराति चीनको ग्वान्झाउ भ्रमणमा जाने तयारीमा रहेको नेपाली टोलीको उडान अन्तिम समयमा स्थगित भएको छ । नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनालाई ग्वान्झाउँ भ्रमणमा लैजाँदै थियो । ‘सो टोलीको उडान तालिका गएराति १० बजे थियो । बोर्डिङ पाससमेत वितरण भइसकेको थियो तर अन्तिम समयमा उडान […]

थप पुरा समाचारको लागि
TOP