अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली सुरू

१० असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने कार्य सुरू गरेको जानकारी दिएका छन् । खनालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् । उनका अनुसार आजदेखि मन्त्रालयमा कागजी प्रक्रियामात्र नभई डिजिटल स्वीकृति प्रक्रियाको सुरुवात भएको उल्लेख गरेका छन् । ‘आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल […]
थप पुरा समाचारको लागि