फिल्म ‘हर्ष’को नयाँ गीत ‘सिट्ठी मार’ सार्वजनिक

काठमाडौं । १२ मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हर्ष’को नयाँ गीत ‘सिट्ठी मार’ सार्वजनिक भएको छ । एलिस कार्कीको संगीत, प्रताप दास र सदीक्षा कट्टेलको स्वर रहेको गीतलाई पवित्रा घिमिरेले लेखेकी हुन् । गीतको नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । यो फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् । आलोक शुक्लाले खिचेको गीतमा शीर्ष कलाकार […]
थप पुरा समाचारको लागि