भारतसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक टोली घोषणा

भारतसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक टोली घोषणा

१० असोज, काठमाडौं । आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । न्यौपाने बिहीबार प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाली महिला टोलीले आउँदो अक्टोबर २६ (कात्तिक ९) मा भारतको सिक्किममा गएर भारतविरुद्ध मैत्रीपूर्ण खेल […]

थप पुरा समाचारको लागि
TOP