तोलामा १२ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च

तोलामा १२ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च

१० असोज, काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख २१ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । चाँदी प्रतितोला ५५ […]

थप पुरा समाचारको लागि
TOP