दाङमा कुलोले बगाएर एक जनाको मृत्यु

१० असोज, काठमाडौं । दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो ऽ गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो । कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । खोजीको क्रममा उनको शव वनगाउँ चोक नजिकै […]
थप पुरा समाचारको लागि