‘हरिबहादुरको जुत्ता’बारे हरिवंश : फिल्मको कथावस्तु जेनजीका मागसँग मिल्दोजुल्दो

काठमाडौं । सोमबार फूलपातीदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अहिले प्रचारप्रसारमा ब्यस्त छ । बिहीबार आयोजित पत्रकार भेटघाटमा फिल्मका निर्माता, निर्देशक र अभिनेताले फिल्म किन हेर्न आवश्यक छ भन्ने कुराबारे चर्चा गरे । ट्रेलरबाट नै यो फिल्मको कथावस्तु जेनजी आन्दोलन र उनीहरूका मागसँग मिल्दोजुल्दो रहेको झल्को प्रस्तुत गरिएको थियो । पत्रकार भेटघाटमा पनि अभिनेता […]
थप पुरा समाचारको लागि