सागमा प्रस्तावित खेलका राष्ट्रिय संघहरुसँग एनओसीको जुम बैठक

सागमा प्रस्तावित खेलका राष्ट्रिय संघहरुसँग एनओसीको जुम बैठक

२२ चैत, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग ‘जुम’ को माध्यमबाट शुक्रबार बैठक सम्पन्न गरेको छ । आयोजक पाकिस्तानी ओलम्पिक कमिटीले दक्षिण एसियाली ओलम्पिक कमिटीलाई प्रतियोगितामा प्रस्तावित खेलबारे प्रतिक्रिया मागेको हुनाले यो बैठक बसेको हो । एनओसीले भौतिक रूपमै बैठक बस्न चाहेको भएता […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP