‘अवतार ३’ को ट्रेलर : पाण्डोरा ग्रहमा नावी आदिवासीसँग घमासान युद्धको कथा

‘अवतार ३’ को ट्रेलर : पाण्डोरा ग्रहमा नावी आदिवासीसँग घमासान युद्धको कथा

काठमाडौं । हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्सले बहुप्रतीक्षित फिल्म ‘अवतार : फायर एन्ड एस’को नयाँ ट्रेलर सार्वजनिक गरेको छ । जेम्स क्यामरुन निर्देशित यो फिल्म ‘अवतार’को तेस्रो श्रृंखला हो । फिल्मका अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाइ गर्ने ५ शीर्षस्थानमा छन् । तेस्रो श्रृंखला १९ डिसेम्बरमा प्रदर्शन तयारीमा छ । ट्रेलरले जेक सुली […]

थप पुरा समाचारको लागि
TOP